EOI Form
हाम्रो समुदाय लगाएत CALD Community भित्र पैदल यात्रीहरुको सडक दुर्धट्ना बाट ज्यान जाने वा घाईते हुने क्रम जारी छ। त्यसैलाई तक्षित गरि RMIT University र ANPL को संयुक्त आयोजनामा Pedestrian Safety संग सम्बन्धित चेतनामुलक Poster र Video हकु बनाएका छौ। यसलाई समुदायको Feedback लिएर Final गर्न चाहान्छौ। त्यसैले यहाहरुले Feedback Session मा आएर आफ्नो अमुल्य सुझाब दिनुहुनेछ भन्ने बिश्वास लिएका छौ साथै Participant हरुलाई खानाको ब्यबस्था र Gift भौचरको ब्यबस्था समेत गरेका छौ। तपाईहरुले तलको Form भरेर हाम्रो समुदायको एउटा महत्वपुर्ण क्षेत्रमा Contribution गर्नुहुनेछ भन्ने बिश्वास लिएका छौ।
– ANPL परिवार